बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२० मा एमाललेका प्रलाद यादव राष्ट्रिय प्रजातान्त्रिक पार्टि प्रवेश गरेका छन ।राष्ट्रिय प्रजातान्त्रिक पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङगदेलले यादवलाई माला र अविर लगाएर पार्टि प्रवेश गराएका हुन । यादव सगै अन्य विभिन्न पार्टि परित्याग गरी ३५ जनाले राप्रपा प्रवेश गरेका हुन ।नेपालगंजको त्रिभुवनमा आयोजना गरीएको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङगदेल आएका थिए ।
00