spot_img
Saturday, October 19, 2024
Homeब्यानरचोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

spot_img

पर्सा जिल्ला वीरगंज महानगरपालिका–१६ बाबा होटलको प्यासेजभित्र पार्किङ गरी राखिएको बीआर २२ एटी ९३२६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई सोही महानगरपालिका–१६ भानुचोकबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१५ ठेगाना भएका २२ वर्षीय कैलाश महत्तो, बारा कलैया उपमहानगरपालिका४ ठेगाना भएका २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका-३ ठेगाना भएका २० वर्षीय रविन कुमार साह रहेका छन् ।भारत विहार भटकौल सक्रौल-९ बस्ने ६५ वर्षीय अरुण कुमार चौरसियाले कात्तिक १२ गते उक्त होटलको प्यासेजभित्र पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरी भएको उक्त मोटरसाइकलमा बा.८२ प ६४६० नम्बरको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here