spot_img
Saturday, July 27, 2024
Homeब्यानरखजुराको वुद्धिजीवी सङगठनको अध्यक्ष खत्री चयन

खजुराको वुद्धिजीवी सङगठनको अध्यक्ष खत्री चयन

spot_img

बाँकेको खजुरा गाँउपालिका स्तरीय नेपाल बुद्धिजिवी सङगठनको भेलाले महेन्द्र कुमार खत्रीको अध्यक्षतामा चौध सदस्यीय कार्य समिति गठन भएको छ । सङगठनको उपाध्यक्षमा तीन जना रहेका छन जसमा खम्ब गिरी,पुष्पराज पौडेल,अम्बिका खनाल,सङगठनको सचिवमा गणेशबहादुर थपलिया,सहसचिवमा जयन्ति चन्द,कोषाध्यक्षमा सावित्रा पङ्गाली रहेका छन। यसैगरी सङ्गठनको सदस्यहरुमा हरिबहादुर महतरा,बिष्णु पौडेल,कृष्ण कुँवर,तीर्थ बहादुर बि.क,राममनोहर खटिक,कृपाराम यादव,श्रवणकुमार खड्का, निर्मल खत्री रहेका छन । यसैगरी सल्लाकार समितिमा डा.इन्द्र बहादुर भण्डारी,मणि अर्याल,कर्णबहादुर मल्ल रहेका छन । कार्यक्रममा माओवादी नेता डम्बर बहादुर विक “तुफान”,नेता आइपि खरेल लगायतको उपस्थिति रहेको सङ्गठनका नव निर्वाचित सचिव गणेशबहादुर थपलिया जानकारी गराएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here