spot_img
Saturday, July 27, 2024
Homeब्यानरआर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व

आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व

spot_img

काठमाडौ,नेपाल आर्थिक पत्रकार समाज (सेजन०को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा सुजन ओली र महासचिवमा भागवत भट्टराई निर्वाचित भएका छन् ।यसैगरी सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भएका छन् । संस्थाको सदस्यहरुमा अच्युत पुरी, शोभित थपलिया, अमर बडुवाल, सीबी अधिकारी र इसारा कोइराला निर्वाचित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here