spot_img
Saturday, July 27, 2024
Homeब्यानरआफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्दै गुल्मेली समाज सेवा बाँके

आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्दै गुल्मेली समाज सेवा बाँके

spot_img

गुल्मी जिल्ला जन्म घर भई बाँके जिल्लामा विभिन्न उदेश्यले बस्दै आएका मानिसहरुको पहलबाट स्थापना गरीएको गुल्मेली समाज सेवा बाँकेले आफ्नो २१ औ स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने बताइएको छ । समाजका सचिव हिमनाथ पौडेलका अनुसार आफ्नो स्थापना दिवसको उपलक्ष्यमा मंगलबार विहान हिन्दुहरुको पवित्र तिर्थ स्थल बागेश्वरी मन्दिर परिसरको सफाई गर्ने भएको छ भने नेपालगंजमा रहेको निलसागर आश्रममा रहेका अनाथहरुलाई सन्धाकालिन भोजन खुवाइने भएको छ । चैत्र ६ गते पर्ने स्थापना दिवसको उपलक्ष्यमा राखिएका कार्यक्रमहरुमा सम्पुर्ण गुल्मेलीहरुको महत्वपुर्ण उपस्थितिका लागि समेत आफुहरुले अनुरोध गरेको सचिव पौडेलले मधुर खबरलाई बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here