spot_img
Saturday, July 27, 2024
Homeब्यानरआगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

spot_img

कैलालीको गोदावरी नगरपालिका–३ मालिका टोल बस्ने भोज बहादुर खत्रीले सोही नगरपालिका–२ बसपार्कमा संचालन गरेको टेक्सास डान्सबारमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here