spot_img
Sunday, October 20, 2024
Homeब्यानरआगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

spot_img

झापा–झापा जिल्ला मेचीनगर नगरपालिका-६ गैरीगाउँ बस्ने पासाङ तामाङको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा पासाङको घरमा रहेको नगद ५ लाख रुपैयाँ, सुन, चाँदी, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायतका सामान जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागीले सोही ठाउँ बस्ने दिल बहादुर गुरुङको घर समेत जलेर करिब ६ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here