spot_img
Friday, September 29, 2023
Homeबजारबाँकेमा तरुणको बृहत रक्तदान

बाँकेमा तरुणको बृहत रक्तदान

spot_img

बाँकेको नेपालगंजमा बृहत रक्तदान कार्यक्रम आयोजना गरीने भएको छ । नेपाली कांग्रेसका नेता स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला (विपी)को ११० औ जन्म जयन्तीको अवसर पारेर बृहत रक्तदान गर्न लागिएको हो ।
यही भदौ १४ गते नेपालगंज स्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न लागिएको हो
नेपाल तरुण दल बाँकेको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री तथा नेपाली कांग्रेसका नेता माननिय किशोरसिंह राठौरको प्रमुख आतिथ्यमा हुने रक्तदान कार्यक्रममा गर्न लागिएको हो ।जिल्लामा रगतको अभाव हुदै गएको अवस्थामा तरुणदलले रक्तदानलाई महत्वका साथ लिएको हुदाँ यसमा सहभागिताका लागि सबैलाई अनुरोध गरीएको नेपाली कांग्रेसका नेता तथा तरुण बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here