spot_img
Wednesday, September 27, 2023
Homeखेलकुदमहेन्द्र बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता हुदै

महेन्द्र बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता हुदै

spot_img

विद्यार्थीका हकहित तथा अधिकारका विषयमा वकालत गर्ने संस्था स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसले जेष्ठ १८ गते विहान हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।युनियनको आयोजनामा हुन लागेको अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगितामा प्रत्येक संकायबाट विद्यार्थीहरु सहभागि हुन पाउने भएको छन ।प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ८ हजार,द्धितिय हुनेलाई ६ हजार र प्रमाणपत्र,तृतिय हुनेलाई नगद रु ४ हजार र प्रमाणपत्र राखिएको स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका सभापति माधव खत्रीले जानकारी दिए ।अधिभन्दा विद्यार्थीको सहभागिता होस भन्ने उदेश्यले सम्पुर्ण विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागि हुन सभापपति खत्रीले आग्रह समेत गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here