spot_img
Sunday, June 4, 2023
Homeखेलकुदमहेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस कप खेल

महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस कप खेल

spot_img

बृहत खेलकुद कार्यक्रम गर्ने योजनाका साथ महेन्द्र बहुमुखी क्याम्यस नेपालगंज बाँकेको २०७९ को महेन्द्र बहुमुखी क्याम्पस कप सम्पन्न गरीएको छ ।आइतबार क्याम्पसमा आयोजित विभिन्न खेल विधामा सहभागी तथा विजय खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्पन्न गरीएको हो । क्याम्पसका विद्यार्थी कल्याण प्रमुख विष्णु केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले खेल भनेको जित र हार भन्दा पनि अन्य विकासका लागि आवश्यक हुने बताए ।यसैगरी विशिष्ट अतिथिका रुपमा रहेका प्रगतिशिल प्राध्यापक संघठन केन्द्रिय अध्यक्ष प्रा।डा। वेदराज के।सी।ले खेलमा अनुसासनको अति आवश्यक हुने हुदाँ खेलडीहरुले अनुसासनको पालना गर्नु पर्ने बताए ।प्रा।डा।के।सी।ले क्याम्पसको विकास तथा शैक्षिक गुणस्तरका लागि समेत खेलकुदको आवश्यकता पर्ने भएको हुदाँ क्याम्पसले विभिन्न समय खेलकुदका कार्यक्रमहरु गर्दै गर्नु पर्ने सुझाव दिए ।यस्तै विशिष्ट अतिथिका रुपमा रहेका महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा।लालमणी आर्चायले क्याम्पसमा क्रमशः शिक्षाको गुणस्तरसँगै खेलकुदलाई समेत प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए ।क्याम्पसमा रचानात्मक कामका लागि विद्यार्थीहरुको सहभागितालाई महत्वपुर्ण विषयका रुपमा लिने भन्दै क्याम्पस प्रमुख डा।आर्चायले भने,“खेलकुदले समाजिक,मानसिक,आध्यामिक लगायका विषयको विकासमा सहयोग गर्ने भएको हुदाँ विद्यार्थीहरुको सहभागिता अनिवार्य हुने गर्दछ ,जुन हाम्रो क्याम्पसमा भैरहेका पाएका छौ ।” आगामी वर्षमा बृहत खेलको कार्यक्रम बनाउने र अझै भव्यताका साथ आयोजना गर्ने क्याम्पसको लक्ष्य रहेका क्याम्पस प्रमुख आर्चायले बताए ।यसैगरी विद्यार्थी कल्याण प्रमुख तथा कार्यक्रमका सभापति केसीले क्याम्पसमा खेलकुदको आयोजना गर्दै गर्दा यसमा खेल मैदानको अभाव भएको हुदा निकै अप्ठारो भएको बताए ।कार्यक्रम बोल्दै महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति माधव खत्रीले क्याम्पसमा आयोजना हुने खेलकुद लगायतका क्रियाकलापले विद्यार्थीहरूलाई पढ्ने बाताबरण निर्माण गर्ने बताउदै आगामी दिनहरूमा स्वतन्त्र विद्यार्थी युनियनले सहयोग तथा सहकार्य गर्ने बताए ।


यसैगरी कार्यक्रम प्राध्यापक विनोद पौडेलद्वारा सहजिकरण गरेका थिए।कार्यक्रममा क्याम्पसमा बास्केटबल व्यवस्थापक प्राध्यापक सुनिता शर्माले स्वागत मन्तव्य दिएको कार्यक्रमको विशिष्ट अतिथिमा त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज ईकाई समिति सभापति राजेन्द्र कुमार श्रेष्ठ , नेपाल प्रगतिशील प्राध्यापक संघठन एकाई अध्यक्ष गिरिराज पौडेल,विज्ञान संकाय स.क्या.प्र. सहप्राध्यापक अमरेन्द्र कुमार पाण्डेय मानविकी संकाय स्नातक तह स.क्या.प्र. भुवनेश्वर लामिछाने,व्यवस्थापन संकाय स.क्या.प्र. श्री सुवास गौतम, कानून संकाय स.क्या.प्र.श्रीधर अधिकारी,मानविकी संकाय स्नातकोत्तर तह स.क्या.प्र. विष्णु प्रसाद शर्मा, शिक्षाशास्त्र संकाय स.क्या.प्र. डा। इन्द्र बहादुर भण्डारी,विआईटि कार्यक्रम , निर्देशक रमेश प्रसाद थारू,सिएसआईटि,कार्यक्रम निर्देशक केशव पौडेल,विविएरविपिय,कार्यक्रम निर्देशक लालमणि पोखेलविभागी प्रमुख राजनीतिशास्त्र उपप्राध्यापक रुद्र प्रसाद तिमिल्सिना लगायतको उपस्थितिमा फुटबल,बास्केटबल ,क्रिकेट ,र भलिबलका खेलमा पहिलो ,दोस्रो,तेस्रो स्थान ल्याउने खेलाडी मेडल तथा प्रमाणपत्र प्रदान गरिएको भलिबल खेल व्यवस्थापक प्राध्यापक निम बहादुर मल्ले जानकारी दिए ।

प्राध्यापक मल्लका अनुसार सबै खेलका उत्कृष्ट खेलाडीलाई ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।लामो समय पछि क्याम्पसमा आयोजना गरीएको क्पाम्पस स्तरीय कपलाई अवका दिनमा वार्षिक कार्यक्रममा लैजाने विषयमा समेत छलफल भएको फुटबल खेल व्यवस्थापक गोकर्ण शाहीले जनाकारी दिए । क्याम्पस स्तरीय खेलमा भलिबल तर्फ विविएस छात्र तर्फका समुह प्रथम भएको समुहका क्याप्टेन दिनेश रिमालले जानकारी दिएका छन ।प्रथम हुने समुहमा वसन्त थापा,किरण अर्याल,नविन वटाल,रुद्र बहोरा,दिनेश रिमाल,अरुण विस्ट,जनम शाही,गणेश शाही सुजित चौधरी रहेका थिए यसैगरी भलिबलमै छात्रा तर्फको समुह प्रथम भएको थियो जसमा यशोदा बस्नेत,रक्षा घर्तिमगर,शान्ी रावत,सुप्रिया के।सी,स्वस्तीका बजगाई,पवित्रा चन्द,विणा थारु र सृजना थापा रहेका थिए ।यसैगरी भलिवल तर्फ द्धितीय एमएम तर्फबा छात्रहरुको समुह भएको थियो जसमा लंक बहादुर शाही,मिन प्रसाद भाट,सिद्धान्त नेपाल,चन्द्र बहादुर विष्ट,भरतबुड थापा,धर्म बहादुर शाही,दिक्र प्रसाद उपाध्याय,चिरञ्जीवी सुवेदी रहेका थिए । यसरी भलिवल खेलमा द्धितिय स्थानमा विविएसविको समुह भएको थियो जसमा रविता बुढाथोकी,पुष्पा के।सी।,पुर्णिमा विस्ट,पार्वती वमक,रेखा शाही,सम्झना थारु रहेका थिए ।यसरी भलिवल तेस्रो स्थानमा प्राप्त विएड समुहको गरेका थियो जसमा तिर्थ रोकाय,जमु जेठारा,गोपाल विक,ईश्वर रावल,गणेश विक,अमिस विक,ललित विक,हरिस विक,दिपेन्द्र के।सी रहेका थिए ।यसैगरी तृतियमा छात्रा तर्फ विएड कै करिश्मा मल्ल क्याप्टेन रहेका समुह भएको थियो जसमा करिश्मा मल्ल,काजल मल्ल,प्रमिता थारु,निकिता क्षेत्री,सरिता धर्ती,विणा हमाल,ऋतु शाही,सम गौतम, विहानी गौतम रहेका थिए ।यसैगरी फुटबल तर्फ पहिलो स्थानमा विए समुहका क्याप्टेन प्रकाश देवकोटा रहेको समुह भएको थियो जसमा प्रकाश देवकोटा,सागर विष्ट,निर्जल शाही,हरि कुमाल,राहुल घर्तिमगर,मदन मल्ल रहेका थिए । यसैगरी फुटवलमा दोस्रो स्थानमा विविएसडि उपेन्द्र शाही क्याप्टेन रहेको समुह भएको छ जसमा उपेन्द्र शाही,मनिस शाक्य,रोहत वली,नविन बुढा,बलविर बुढा,किरण शर्मा र रविन्द्र कार्की रहेका थिए भने फुटवल तर्फ तृतिय स्थानमा क्याप्टेन निराजन थारु र रमेश्वर थारुको समुह विविएसवि तर्फ भएको थिए जसमा करण सुनार,खुम बहादुर बुढाथोकी,शोषण थारु एसके थारु,र दिपेश खड्का रहेका थिए । यसैगरी क्रिकेट तर्फको प्रथम स्थानमा विविएसए क्याप्टेन खकेन्द्र खनालको समुह भएको थियो जसमा प्रवेश पौडेल,दिनेश रिमाल,सन्दीप भण्डारी,निसान्त रोकाया,धिरज दहित,रियाज शेष,अजित वर्मा, अम्मर बहादुर ढकाल, निसान्त शाही, कपिल शाही ,शिव्म चृवेदी, र रुद्र बोहरा रहेका थिए ।यसैगरी क्रिकेट मै द्धितिय स्थान प्राप्त गर्ने समुहमा विएसी तर्फ सागर हमालको समुह भएको छ जसमा सन्देश शर्मा, सरोज भण्डारी,शिवम वैश्य,दमन बहादुर बुढा,सागर हमाल राहुल पासी,धिरज शाही,लेखनाथ केसी,अशोक राना,मो।अप्तर खान,रिजन रियाज,विरन्द्र पाण्डे रहेका थिए यसैगरी बास्केटबल तर्फ छात्र तर्फको खेलमा विए प्रथम स्थनमा आएको थियो जसमा क्याप्टेन प्रकाश देवकोटा लगायत सागर विष्ट,हरि कुमाल,निरज परियार,राहुल मगर रहेका छन ।यसैगरी द्धितिय हुनेमा विविएसए तर्फका रहेका छन जसमा क्याप्टेन निसान्त रोकाया,मनिस शाक्य,कपील शाह,सुप्रान्त श्रेष्ठ,सुजन चालिसे,उपेन्द्र शाही,निसान्त शाही रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here