spot_img
Sunday, June 4, 2023
Homeब्यानरक्षेत्र नंं.२ नेकाको उद्योग व्यापार समन्वयमा उमा ग्राण्डन

क्षेत्र नंं.२ नेकाको उद्योग व्यापार समन्वयमा उमा ग्राण्डन

spot_img

नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ क्षेत्रिय सदस्य उमा ग्राण्डनलाई क्षेत्रको तर्फबाट उद्योग तथा व्यापार समन्वय साखाको तर्फबाट संयोजकको जिम्मेवारी प्रदान गरीएको छ ।शुक्रबार नेपालगंजमा आयोजित क्षेत्रिय भेलाले ग्राण्डनलाई समन्वय साखाको संयोजक तोकेको हो ।विगत लामो समय देखि नेपाली कांग्रेसमा क्रियाशिल रहदै आएकी ग्राण्डन होटल व्यवसायी संघ केन्द्रिय सदस्य,प्रजातान्त्रिक उद्योगी व्यवसायी संंघको वरिष्ठ उपाध्यक्ष समेत हुन । ग्राण्डनलाई चैत्र २१ गते शनिबार बसेको क्षेत्रिय कार्यसमितिको वैठकले उद्योग तथा व्यापार समन्वयन शाखाको संयोजक पदमा मनोनयन गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here