spot_img
Monday, June 5, 2023
Homeबजारप्रजातान्त्रिक उद्योगी व्यवसायी सम्मानित

प्रजातान्त्रिक उद्योगी व्यवसायी सम्मानित

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके जिल्ला तथा नगर समितिका पदाधिकारी तथा सदस्यहरु सम्मानित भएका छन ।शुक्रबार बाँकेको नेपाली कांग्रेसको पार्टि कार्यालयमा आयोजित प्रथम क्षेत्रिय सम्मेलनको अवसरमा संघका अध्यक्ष संजय थापा, वरिष्ठ उपाध्यक्ष धुव्र दाहाल,प्रदिप गुप्ता ,चण्डी गैरे र उमा ग्राण्डन एवं सचिव हिमनाथ पौडेल र टेकबहादुर खड्का तथा सह–सचिव मख्खन बहादुर धामी र प्रेम खरेल ,कोषाध्यक्ष विष्ण्ुा श्रेष्ठ र सन्तोष वैश्य लगायतको कार्यसमितिका सदस्यहरुलाई सम्मानित गरेको हो भने प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिका स्तरीय नगर समितिका अध्यक्ष शिव प्रसाद दाहाल ,उपाध्यक्ष विष्ण्ुाप्रसाद भुषाल,विमलकान्त गुप्ता र सुनिला बराल,सचिव माधवप्रसाद पोख्रेल र सन्तोष कुमार पौडेल तथा सह–सचिव बद्रुद्धिन अन्सारी र सुरविर फडेरा ,कोषाध्यक्ष पदम श्रेष्ठ र सह–कोषाध्यक्ष युवराज ढकाल लगायतका पदाधिकारी तथा नगर कार्यसमितिलाई सम्मान गरीएको नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ क्षेत्रिय सभापति रमेश गुप्ताले जानकारी दिए ।उद्योगी व्यवसायीहरुलाई थप हौसाला तथा उत्साह प्रदान गर्नका लागि समेत सम्मान तथा पार्टिले व्यपारीहरुसँगका कार्यक्रमहरुको आफ्नै आवश्यकता र महत्व रहने नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रिय सदस्य तथा उद्योग तथा व्यापार समन्वय शाखा संयोजक उमा ग्राण्डनले बताईन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here