spot_img
Monday, June 5, 2023
Homeब्यानरसंघको प्रेस सल्लाकारमा मधु पौडेल मनोनित

संघको प्रेस सल्लाकारमा मधु पौडेल मनोनित

spot_img

मधुर खबर डटकमका संचालक तथा सम्पादक मधु पौडेल प्रजातान्त्रिक उद्योगी व्इवसायी संघ बाँकेको प्रेस सल्लाहकारमा मनोनित भएको छ। विगत लामो समय देखि पत्रकारीता पेशामा संलग्न रहेको पौडेल सगरमाथा टेलिभिजन बाँकेका प्रतिनिधि ,बोर्डर म्यागजिनका सम्पादक समेत हुन ।दुईवटा विषयबाट स्नात्तोत्तर गरेका पौडेललाई शनिबार व्यवसायी संघको विस्तारीत बैठकको निर्णयबाट मानोनित गरीएको हो । विस्तारीत बैठकले प्रेस सल्लाकारमा पौडेल लगायत विभिन्न व्यक्तित्वहरुलाई समेत सल्लाकारमा नियुक्त गरेको संघका प्रवक्ता मख्खन धामीले जानकारी दिए ।प्रवक्ता धामीका अनुसार आर्थिक सल्लाकारका आर्थिक सल्लाकारमा प्राध्यापक प्रकाश लामिछानेलाई मनोनित गरीएको छ भने सल्लाकारहरुमा बाँके नेपाली कांग्रसका जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी,सदस्य राजेन्द्र कुमार श्रेष्ठ,चिन्तामणी धिताल,ललित कुमार रौनियार लगायत रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here