spot_img
Monday, March 27, 2023
Homeब्यानरबाँकेको शिक्षक संघमा शर्मा

बाँकेको शिक्षक संघमा शर्मा

spot_img

नेपाल शिक्षक संघ बाँकेको ९औ जिल्ला अधिवेशनबाट ऋषि राज शर्मा भारीमतका साथ विजय भएका छन ।शनिबार बाँकेको नेपालगंजमा सम्पन्न निर्वाचनमा शर्माले अर्का अध्यक्षका उम्मेदवर शेखर रावतका विरुद्ध तीन सय छियानब्बे बढि मत ल्याएर निर्वाचित भएका हुन। यसैगरी संघको उपाध्यक्षमा मनोज राजा श्रीवास्तब निर्बिरोध ,महिला उपाध्यक्षमा तारा शार्मा निर्बिरोध,सचिवमा चन्द्र बहादुर ऐरीले पाँच सय छियत्र मत ल्याएर निर्वाचित भएका छन ।यसैगरी अर्थ सचिवमा पुस्कर राज खड्का निर्विरोध निर्वाचित भएका छन यसैगरी सह–सचिवमा रमेश विसिले चार सय स्रोह मत ल्याएर निर्वाचित भएका छन ।यसैगरी महिला सहसचिवमा शोभा मल्ल निर्विरोध,सह–सचिव अर्थ महिला यसोदा शाह निर्बिरोध,सहसचिव समावेशी पवनेश्वर पण्ढित निर्बिरोध,सहसचिव समाबेशी मोहन चौधरी निर्बिरोध,यसैगरी सदस्यहरु सबै निर्बिरोध जसमा गिता पौडेल ,गिता छेत्री , सन्ध्या गुप्ता, भुल प्रसाद अधिकारि, महारुप जैसी,राजन कडेल , बिरेन्द्र कुमार पाण्डे रहेका छन ।यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि सबै निर्विरोध जसमा ऋचा लक्ष्मी श्रेष्ठ , निर्मला राणा, नबराज ढकाल, नारायण कुमार लामिछाने , बद्रीनाथ सापकोटा, बिक्रम प्रसाद बर्मा रहेका छन यसैगरी संघिय महाधिबेसन प्रतिनिधि सबै निर्बिरोध भएका छन जसमा मिना चन्द , यसोदा उपाध्यय , छत्र प्रसाद रेग्मी , पवन कुमार यादब , बिरेन्द्र यादब निर्विरोध चयन भएको निर्वाचन सचिवालयले जानकारी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here