spot_img
Monday, March 27, 2023
Homeब्यानरकोहलपुरको तक्षशिलाद्धारा एसईई विद्यार्थीलाइ विदाई(फोटो फिचर)

कोहलपुरको तक्षशिलाद्धारा एसईई विद्यार्थीलाइ विदाई(फोटो फिचर)

spot_img

रमा शर्मा(कोहलपुर सम्वाददाता)

बाँकेको कोहलपुर नगरपालिकामा रहेको तक्षशिला एकेडेमीले एस।ईं।ई तयारी विद्यार्थीलाई शुक्रबार बिदाई कार्यक्रम गरेको छ ।कोहलपुरको उत्कृष्ट विद्यालयको रुपमा प्रसिद्ध रहेको तक्षशिलामा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एस।ई।ई।को तयरीमा रहेका विद्यार्थीहरुलाई मायाको चिनो सहित विदाई गरेका हुन ।बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० को विद्यानगर स्थित तक्षशिला एकेडमीका प्रमुख मुकुन्द विक्रम शाहले विद्यार्थीहरुको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here