नेपालगंजमा रहेका रेडिमेड तथा व्याग व्यावसायीहरुको संस्था रेडिमेड तथा व्याग व्यावसायी संघको अध्यक्षमा नेपालगंजमा प्रतिष्ठित व्यवसायी विष्णु श्रेष्ठ चयन भएको छन ।श्रेष्ठले नेतृत्व गरेको संघको उपाध्यक्षमा उपाध्यक्षमा क्रमशःसन्तोष कुमार पौडेल र टिका खरेल रहेको छन भने महासचिवमा पदन श्रेष्ठ ,उपमहासचिवमा सुदन के.सी. र कोषाध्यक्षमा नन्दा राम जैसी रहेका छन । संघको सदस्यमा क्रमशः निशा शाह श्रेष्ठ,चक्र बहादुर मल्ल,सन्नी गोयल,गिरीराज पट्ना,गणेश भन्डारी ,प्रविण सन्ज्याल,चाद बाबु अन्सारी ,टिकामणी उपाध्याय रहेको छन ।
00