रमा शर्मा(कोहलपुर)
बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडमीले शनिबार बन भोजको कार्यक्रम गरेको छ । सधैभरी शिक्षा प्रदान गर्ने शिक्षकहरुलाई पुर्नताजगीका लागि बनभोग कार्यक्रमको आयोजना गरेको हो ।
शिक्षाको गतिविधिलाई मुख्य केन्द्रमा राख्दै आएको एकेडमीले स्थानिय पर्यटकीय क्षेत्र गाभर लाइन्स पार्कमा विद्यालयमा सबै शिक्षकशिक्षिकहरुको पुर्नताजगीका लागि बनभोज लगिएको विद्यालयका प्रिसिपल मुकुन्द्र विक्रम शाहले बताए ।स्टाफ पिकनिकको रुपमा आयोजित कार्यक्रम निकै भव्य तथा सभ्यका साथ सफल भएको विद्यालयले जनाएको छ ।कोहलपुर नगरपालिका–१०मा रहेको विद्यानगरमा रहेको तक्षशिला एकेडमीले शैक्षिक कार्याक्रमसँगै अतिरिक्त कार्याक्रम समेत गर्दै आएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00