spot_img
Wednesday, June 7, 2023
Homeबजार“पिसफुल स्पा” शुक्रबारबाट संचालनमा आउँदै

“पिसफुल स्पा” शुक्रबारबाट संचालनमा आउँदै

spot_img

स्पा,र मसाज नेपाली बजार को लागि अब नयाँ नाम रहेन तर स्पालाई लिएर हाम्रो सोच भने पुरानै छ। स्पा मसाज भनेर गलत हिसाबले बुझने परिपाटी छ हाम्रो समाजमा, तर यो आयुर्वेदिक पद्धतिबाट गरिने उपचार विधि नै हो ।नेपाली समाजको यहि गलत परिपाटी र मान्यतालाई चिर्न बाँकेको नेपालगंज उपमहानगरपालिका–१० स्थित गोसाईगाउँमा पिसफुल स्पा शुक्रबारबाट संचालनमा आउने भएको छ । बाँकेको नेपालगंजमा पुर्ण सेवा सहितको मसाज सेन्टर संचालनमा आउने भएको हो ।स्पालाई नै खराव नजरले हेर्ने गर्दा त्यसलाई चिर्नका लागि समेत आफुहरुले स्पालाई बाँकेको नेपालगंजमा संचालनमा ल्याउन लागिएको संचालको दावी रहेको छ ।शुक्रबार एक कार्याक्रम गरी संचालनमा ल्याउन लागिएको हो । विगत लामो समय देखि नेपालको संघिय राजधानी काठमाडौबाट सेवा दिदै आएकोमा बाँकेको नेपालगंज शहर मध्ये र पश्चिम क्षेत्रको व्यपारीक केन्द्रको रुपमा रहेको हुदाँ यहाँको आवश्यकतालाई मध्येनजर गर्दै स्पा संचालनमा आउन लागेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here