spot_img
Monday, March 27, 2023
Homeब्यानरप्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा संजय थापा सर्वसम्मत चुनिएका छन । बाँकेको नेपालगंजमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन ।संघ उपाध्यक्षमा धु्रव दाहाल ,प्रदिप गुप्ता,चण्डी गैरे र उमा ग्राण्डन भएको निर्वाचन समितिका संयोजक हरिषचन्द्र श्रेष्ठले जानकारी गराएका छन । निर्वाचन समितिका संयोजक श्रेष्ठका अनुसार सचिवमा हिमनाथ पौडेल र टेक बहादुर खड्का सर्वसम्मत चुनिँदा सह–सचिवमा मख्खन बहादुर धामी र प्रेम खरेल भएको छन ।यस्तै संघको कोषाध्यक्षमा विष्णु श्रेष्ठ र सन्तोष वैश्य रहेको छन । यसैगरी सदस्यहरुमा विनय श्रेष्ठ,पुरुषोत्तम अग्रवाल,शालिकराम सुवेदी,रविन्द्र लामिछाने,मो।फरीदुल हक हलुवाई,मो।रिजवान अन्सारी,बद्री प्रसाद श्रेष्ठ,रेवती सिंह,सरद रेग्मी,नर बहादुर खड्का,टिकाराम ढुङगाना चयन भएको छन ।अन्य सदस्यहरुमा राम कुमार सिंह राठौर,सुदिप सेडाई,अतुल कुमार गुप्ता,मार्टिन वली,सावित्रा पोखरेल,विशाखर अधिकारी,राम किसन साहु९तेली० र शरदराज अधिकारी रहेको निर्वाचन समितिका सदस्य तोजेन्द्र विकले जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष थापाले बाँकेको व्यवसायीहरुको थुप्रै समस्याहरु भएता पनि केही समस्या भएपनि समाधान गर्न सकेको खण्डमा निकै राहत हुने बताए । उनले आगामि दिनहरुमा व्यवसायी हितका कार्यक्रम सहित अगाडि बढ्ने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here