पश्चिम नेपालकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ इकाई समितिमा निर्विरोध लेखा अधिकृत रेशमलाल आचार्य सभापतिमा निर्वाचित भएका छन ।यसैगरी एकाई समितिको उपाध्यक्षमा कृष्णजंग श्रीवास्तव,सचिवमा भत्तराज गिरी,सहसचिवमा कृष्ण गहामगर,कोषाध्यक्षमा तसोबर मेकरानी रहेका छन ।यसैगरी समितिको सदस्यमा चिन्ता गिरी,सिंह बहादुर थारु,सुधा चौधरी,करण अहिर,देवन्द्र अधिकारी,नारायण पुन मगर,रहेका छन ।
00