spot_img
Saturday, April 1, 2023
Homeकला/साहित्यनेपालगंज महोत्सव माघ २८ गते सम्म

नेपालगंज महोत्सव माघ २८ गते सम्म

spot_img

माघ १० गते देखि संचालनमा रहेको प्रदेशिक नेपालगंज महोत्सवको समय अवधि लम्बाइएको छ ।पुर्ण मनोरञ्जनको पाटोलाई अझै ससक्त पार्ने भन्दै मेला आयोजकले माघ २४ गते समापन हुने महोत्सवलाई ४ दिन थपेर माघ २८ गते सम्म थपेको हुन ।बाँकेको नेपालगंजको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्योगिक लघु ,घरेलु तथा कृषि,प्रविधि,व्यापार एवं पर्यटन महोत्सव ४ दिन थपेर अझै बढि मनोरञ्जन तथा प्रदेशमा उत्पादन भएका विभिन्न वस्तुहरुलाई सबैको घरमा पु¥याउने आयोजकको उदेश्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके प्रमुख मधु कुमारी खड्काले जानकारी दिएकी छन् ।आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति हुदै आएको छ ।चर्तित एवं दर्शकको मनमा छाएका कलाकारहरुको प्रस्तुतीबाट दिनहु दर्शकहरुको उपस्थिती बढ्दै गएको आयोजकहरु बताउँछन ।घरेलु महासंघ र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रालि लिमिडेटको संयुक्त आयोजनामा संचालनमा रहेको महोत्सवलाई अव दर्शकहरुले माघ २८ गते शनिबारसम्म अवलोकन गर्न पाउने भएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here