spot_img
Saturday, April 1, 2023
Homeकला/साहित्यभोली १८ गतेको नेपालगंज महोत्सवमा ज्योती मगर

भोली १८ गतेको नेपालगंज महोत्सवमा ज्योती मगर

spot_img


बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि १८ गते बुधबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन ।नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा भोलि गायिका ज्योती मगर, गायिका उमादवी खनाल, डान्सर सिजृना गुरुङ्गको प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय कलाकार गायक असोक रावलको समेत प्रस्तुति रह्नेछ ।दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धन गर्न हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने भोलि कुस्ती प्रतियोगिताको अन्तिम दिन हो ।बुधबार उद्घोषिका प्रेरणा गिरीले गर्ने र एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्ने कार्यक्रम तय भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here