spot_img
Saturday, April 1, 2023
Homeखेलकुदनवौं एलआरआई बास्केटबल तथा फुटसल फेस्टमा १६ विद्यालय भिड्दै

नवौं एलआरआई बास्केटबल तथा फुटसल फेस्टमा १६ विद्यालय भिड्दै

spot_img

काठमाडौं/ यही माघ १३ देखि १९ सम्म हुन लागेको नवौं एलआरआई बास्केटबल तथा फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ । एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

राजधानीका १६ विद्यालयको सहभागिता रहने उक्त प्रतियोगिता लिक कम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजक स्कुलका प्रशासन प्रमुख दीपक जोशीले जानकारी दिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने ध्रुव खड्काले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here