spot_img
Tuesday, June 6, 2023
Homeकला/साहित्यबाल उद्यान पनि छ है नेपालगंज महोत्सवमा

बाल उद्यान पनि छ है नेपालगंज महोत्सवमा

spot_img

बाँकेको नेपालगंजमा मंगलबारबाट सुरु हुन गैरहेको नेपालगंज महोत्सवमा बाल उद्यान समेत रहने भएको छ । अभिभावकसँगै बालबालिकाहरुका लागि समेत मध्येनगर गर्दै आयोजकले बाल उद्यान महोत्सवमा शुक्रबार नै भित्रिएको जानकारी गराएको छ । छिमेकी मुलुक भारतबाट आएको बाल उद्यान भन्सार प्रक्रिया पुरा गरेर शुक्रबार नेपालगंजको महोत्सव स्थल सडक डिभिजनक कार्यालयको परिसरमा आइपुगेको महोत्सव प्रचार प्रसार समिति संयोजक भागवत प्रसाद कडेलले जानकारी दिए ।शुक्रबार नै जडान थालिएको महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको छ । स्टल बुकिङ्ग भने अहिले केही प्रतिशत मात्र बाँकी रहेको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here