spot_img
Wednesday, June 7, 2023
Homeकला/साहित्यनेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा महोत्सव

नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा महोत्सव

spot_img

बाँकेको नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र रुपमा अगाडि बढेको छ । हाल सम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ ।

महोत्सवमा स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हाल सम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए ।

मिडियालाई जानकारी दिदैँ महासचिव भुसालले भने, ‘हाल सम्मको अवस्था हेर्दा हामी संग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेका छन । जसमा होटल लाईनको सबै स्टल बुकिङ्ग भईसकेको छ । स्थानिय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here