spot_img
Friday, September 29, 2023
Homeकला/साहित्यबर्दियाको राजापुरमा व्युटी पार्लर

बर्दियाको राजापुरमा व्युटी पार्लर

spot_img

बर्दिया जिल्लाको राजापुर बजारमा स्थानिय सौन्दर्यद्धारा व्युटी पार्लर संचालनमा ल्याइएको छ । माघे सक्रान्तिको अवसर पारेर सौन्दर्य कर्मि युनियन बाँके अध्यक्ष गिता भण्डारीले उक्त व्युटी पार्लरको उद्घाटन गरीन । थारु परम्परा अनुसार उद्घाटन भएको व्युटी पार्लरमा सबै प्रकारका व्युटी सम्बन्धी सेवा सुविधा पाउने व्युटी पार्लर बताउँछ ।शहरसंगै गाउँका स्थानिय तहमा समेत आफुलाई सुन्दर राख्नु पर्छ भन्ने मान्यता अनुरुप यसरी शहरका विभिन्न स्थानहरुका व्युटी पार्लरहरु खुलेदा महिलाहरु आर्थिक रुपमा सवल हुनुका साथै स्वरोजगार हुने हुदा पर निर्भरता घट्दै जाने र रोजगारीको सृजना समेत हुने युनियन बाँके अध्यक्ष भण्डारी बताउँछिन ।बाँकेको नेपालगंज स्थित सेतुविक चोक नजिकै रहेका गुड न्यु आइटिस,नेपालगंजकी संचालिका समेत रहेकी युनियन अध्यक्ष भण्डारीले अवका दिनमा सुन्दरतालाई स्वास्थ्यसँग समेत जोडेर हेर्नु पर्ने बताईन ।राजापुरमा संचालनमा ल्याइएको द साईन व्युटीक्यर एण्ड मेक अप स्टुडियोका नामले संचालनमा आएको व्युटी पार्लरकी संचालिका उषा चौधरीले आफ्नो सौन्दर्य कलामा ४ वर्ष तालिम लिएको अनुभव रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here