spot_img
Monday, June 5, 2023
Homeब्यानरविरोधका कार्यक्रम सार्वाजनिक गर्दै गाउँपालिका पुगे युवाँ

विरोधका कार्यक्रम सार्वाजनिक गर्दै गाउँपालिका पुगे युवाँ

spot_img

बाँकेको जानकी गाउँपालिकाका युवाहरुले गाउँपालिकाले युवा लक्षित कार्याक्रम नदिएको भन्दै विहिबार जानकी गाउँपालिका वडा नम्बर १देखि ५ सम्मका युवाहरुले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन ।ज्ञापनपत्र बुझाउँदै सन्तोष कुमार वि.क,चित्र बहादुर सुनार,टेक बहादुर वि.क.,दिपेन्द्र बहादुर खत्री,सरगम विश्वकर्मा,बन्सिलाल रजक(धोबी) लगायतका युवाहरुको समुहले युवाहरुलाई लक्षित कुनै पनि कार्यक्रमहरु गाउँपालिकाका स्थानिय तहले नबनाएको हुदाँ आफुहरुले ज्ञापनपत्रले बुझाएको जानकारी दिए । ज्ञापनपत्रमा जानकी गाउँपालिकाको स्थानिय बासिन्दा र यहाँको कर्मठ तथा जुझारु युवाहरुको रुपमा विगत देखि मानव अधिकार तथा खेलकुद र अन्य सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको हुदाँ जानकीगाउँपालिका का १ देखि ६ सम्मको युवाहरुलाई समेट्ने खालको कुनै परियोजना स्थानिय तहले नबाएको र चरम सिमा भन्दा बाहिर गई कर्मचारी भर्ति गर्ने र कहि कतै नभएको व्यवस्था लागु गर्ने हामीले पाएको हुँदा गम्भिर रुपमा ध्यानाकर्षण गराएको छौ ।ज्ञापनपत्र भनिएको छ,“अवका दिनमा गाउँपालिकामा रहेका सामाजिक संस्था जस्तै युवा क्लब,सहकारी र गैर सरकारी सँस्थालाई समेत भर्खरै भएको जानकी गाउँपालिकाको गाउँ सभामा नबोलाईको कारण समेतलाई ध्यानाकर्षण गर्दै हामीले पहिलो शान्तिपुर्ण ज्ञापन पत्र बुझाउने सल्लाह अनुसार तपाईलाई यो ज्ञापन पत्र बुझाएका छौ ।”ज्ञापनमा भनिएको छ,“उनिहरुले माग सम्बोधन नभए जानकी गाउँपालिकाको आर्थिक लेखा परिक्षण तथा योजना अनुगम गर्ने,शान्तिपुर्ण विरोध जुलुस तथा कोण सभा र जानकी गाउँपालिका कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here