spot_img
Wednesday, September 27, 2023
Homeब्यानरबाँकेको नेपालगंजमा हनुमान चालिसा पाठ महोत्सव

बाँकेको नेपालगंजमा हनुमान चालिसा पाठ महोत्सव

spot_img

जसले हनुमान चालिसा पाठ गर्छ । उसलाई सिद्धि प्राप्त हुन्छ ।सिद्धिका अनेक रुपहरु छन ।मनको शुभकामनाको पुर्ति हुनु नै सिद्धि हो । यसै भक्तिको साथमा बाँकेको नेपालगंजमा स्थित माता श्री महाकाली मन्दिरमा हनुमान चालिसा पाठ महोत्सव हुने शुक्रबार एक पत्रकार सम्मेलनको कार्याक्रम गरी जानकारी गराइएको छ ।हलचल फाउण्डेशनको आयोजनामा पौष शनिबार शोभा यात्रा एंव सुन्दर काण्ड पाठ गरिने छ भने १८ गते महाकालीको भव्य श्रंगार गरिने छ । यसैगरी पौष १९ गते विहान १० बजे रक्तदान कार्याक्रम गरीने र रात्री ८ बजे महाआरती गरीने महोत्सवका संयोजक तथा नेपालगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराए ।पत्रकार सम्मेलनमा नेपालगंज उपमहानगरपालिका प्रतिनिधि बसन्त कनोजियले महाकाली मन्दिर लगायतका धार्मिक क्षेत्रहरुमा उपमहानगरपालिकाको सहयोग रहने प्रतिवद्धता गरेका छन ।सामुहिक रुद्राभिषेक कार्यक्रम सहित पौष १६ गते देखि २२सम्म सञ्चालन रहने हनुमान चालिसा पाठ महोत्सव विगत नौ वर्ष देखि निरन्तर रुपमा हुदै आएको छ । हनुमान चालिसामा सबै मानिसहरु सहभागि हुन सक्ने र हवन लगायतका लागि निःशुल्क व्यवस्था समेत गरीएको आयोजक समितिले जानकारी दिएका छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here