spot_img
Thursday, September 28, 2023
Homeब्यानरगृहमन्त्री खाँणले दिए बोहरालाई बधाई

गृहमन्त्री खाँणले दिए बोहरालाई बधाई

spot_img

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् ।
शनिबार नै सार्वजनिक मत परिणाम अनुसार बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने खाँण पराजित भए ।चुनावी नतिजा सार्वजनिक भएपछि खाँणले बोहरालाई टेलिफोन गरी बधाई दिँदै सपल कार्यकालको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ ।
खाँणले रुपन्देही ३ र समग्र रुपन्देहीको बिकासमा सांसद बोहरालाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here