spot_img
Friday, September 29, 2023
Homeब्यानरमतदान गरि फर्कने क्रममा भिरबाट लडेर मृत्यु

मतदान गरि फर्कने क्रममा भिरबाट लडेर मृत्यु

spot_img

धादिङमा मतदान गरि घर फर्कने क्रममा भिर बाट लडेर १ जनको मृत्यू भएको छ ।जिल्लाको गल्छी गाउपालिका ४ रातमाटे स्थित गोरेटो बाटो बाट सोहि स्थान बस्ने ६५ बर्षिय सिताराम पुलामी मगरको लडेर मृत्यू भएको हो । बेलुकी अन्दाजी ७ः५० को समयमा बाटो बाट २५० मिटर तल खोल्सामा लडी घटना स्थलमा नै मृत्यू थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here