spot_img
Tuesday, June 6, 2023
Homeब्यानरगौरव स्मृति फाउन्डेसनद्धारा भोली सोमबार निःशुल्क आँखा शिविरको आयोजना

गौरव स्मृति फाउन्डेसनद्धारा भोली सोमबार निःशुल्क आँखा शिविरको आयोजना

spot_img

गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्धारा भोली सोमबार बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.६ मा मोतियाविन्दुको निःशुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ विगत केही वर्ष मात्र स्थापना भएको फाउन्डेसनले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दे आएको पाइन्छ । सोमबार फुल्टेक्रा नेपालगंज वडा नं.६ स्थित श्री १००८ हडिया बाबा मेलामा विहान १० बजे देखि दिउँसो २ वजे सम्म आँखा र कानको निःशुल्क औषधि र उपचारका साथै आँखाको मोतियाविन्दुको समेत निःशुल्क अपरेसन गर्ने फाउन्डेसनका संरक्षक प्रदिपक शाहाले जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here