spot_img
Thursday, September 28, 2023
Homeब्यानरलोकतान्त्रिक बाम गठबन्धनको युवा तथा बिद्यार्थि भेला भब्य रूपमा सप्पन्न

लोकतान्त्रिक बाम गठबन्धनको युवा तथा बिद्यार्थि भेला भब्य रूपमा सप्पन्न

spot_img

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि निर्वाचनमा शुक्रवार बाम लोकतान्त्रिक गठबन्धन तरुण तथा बिद्यार्थिको तरुण दल संयोजक एवं निर्वाचन क्षेत्र ३ प्रदेश क सयुक्त प्रचारप्रसार सचिवालय युवा प्रमुख केशर खड्काको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोर सिंह राठाेरको प्रमुख आतिथ्यमा तरुण युवा बिद्यार्थिहरुको सयुक्त भेला सम्पन्न भएको छ।

उक्त कार्यक्रममा क प्रदेश सभा सदस्य पदका उम्मेदवार दल बहादुर सुनार नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार आशा बि क प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार बिनोद थारु नेबिसंघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा क प्रदेश सभा प्रचार प्रसार सचिवालय संयोजक केशब कुमार शाह नेपाली काङ्ग्रेस महासमिति सदस्य प्रकाश बहादुर शाही निर्मला रोकाय,कपिलदेब शर्मा नेपाली काङ्ग्रेस क प्रदेश सभा क सचीव निखिल बैगार,सचीव धिरेन्द्र सिंह ठकुरी नेपाली काङ्ग्रेस क्षेत्रीय सह सचीव डम्मर बहादुर रावत बैजनाथ गाउँ कमिटी सभापति देब बहादुर के सि नेकपा माओवादी केन्द्र क प्रदेश संयोजक दिपेन्द्र शाह “युगान्त”जिल्ला सदस्य महेन्द्र बहादुर रोकाय बैजनाथ अध्यक्ष जय बहादुर बि क सचीव मिरा कार्की नेकपा एकीकृत समाजवादी बैजनाथ सचीव राजु बि सि लगाएत सयुक्त लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्ता लगाएत १ हजार युवा बिद्यार्थिहरुको उपस्थितिमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको क प्रदेश कमिटी सचिवालय संयोजक शाहले जानकारी दिनु भयो।

क प्रदेश सभा सदस्य पदका उम्मेदवार सुनारले प्रतिनिधि सभा सदस्यमा किशोर सिंह लाई जिताए बजेट संघको बिकाश र जनताको चौकिदार भएर काम गर्ने कोहलपुर देखि मानखोला र कोहलपुर देखि चिसापानी सम्म चारलेनको सडकको रूपमा स्तरोन्नति मानखोलाको तटबन्धन च्यामा चिसापानी देखि सैनिक सम्मको सडक कालोपत्र दीर्घकालीन बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रमुख अतिथी किशोर सिंह ले सुनारले बताएका सम्पुर्ण योजना सम्पन्न गर्न र दीर्घकालीन योजना सम्पन्न गर्न र नेपालको कुनैपनी कुनामा समस्या परे त्यो ठाँउमा आफू उपस्थित हुने र राष्ट्रिय योजनाहरु लाई लागू गरेर समग्र निर्वाचन क्षेत्रको पर्यटन शिक्षा स्वास्थ्य कृषिको हब बनाउने कृषिका लागि सिचाईको ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउदै घर घरमा गएर सबैले गठबन्धनलाई जिताउन सबै युवा बिद्यार्थिहरुले गाउँ गाउँमा जान अनुरोध गरेका थिए।
उपस्थित सबैलाई धन्यवाद दिंदै लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन अनुरोध गर्दै आफ्ना साझा उम्मेदवारलाई बिजय गराउन अनुरोध गर्दै सभाअध्यक्ष केशर खड्काले कार्यक्रम समापन गरेको संयोजक शाहले जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here