spot_img
Monday, March 27, 2023
Homeब्यानरसर्वधर्म हिताय, सर्वधर्म सुखाय विचारधारा अनुशरण ः स्वतन्त्र उम्मेदवार शेष

सर्वधर्म हिताय, सर्वधर्म सुखाय विचारधारा अनुशरण ः स्वतन्त्र उम्मेदवार शेष

spot_img

बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले आफ्नो प्रतिबद्धता राख्दै सर्वधर्म हिताय, सर्वधर्म सुखाय विचारधारा अनुशरण रहेको बताएका छन ।
उनले आफनो क्षेत्रमा घरदैलो गर्ने क्रममा यस्तो बताएका हुन । उनले उक्त शव्दहरुको विषलेशण गर्दै उनको आफ्नो लागि सबै धर्म महत्वपूर्ण रहेको, सबै धर्मको सम्मान गर्नपर्ने बिचारधाराबाट चुनावी मैदानमा आएको बताएका छन । एक सामाजिक प्राणी भईसकेपछि राज्यमा परिवर्तनका ल्यानका लागि भाईचारा हुन आवश्यक रहेको बताएका छन ।
उनले भने,“‘मेरो बिचारमा सबै धर्म आ आफ्ना स्थानमा बराबर रहेको छ । मेरो लागी सबै धर्म महत्वपूर्ण छ, र सबै धर्मको हितमा काम गर्ने मेरो बिचारधारा रहेको छ । हामी एक सामाजिक प्रराणी भएको हुदाँ सबै धर्मको सम्मान गर्न जान्नु पर्दछ ।”
उनले थप भने, “यदी यहाँका जनताले म माथि विश्वास गरेर सांसदमा पठाएमा यस क्षेत्रमा सबै धर्मका दाजुभाईहरुको पक्षमा काम गरेर देखाउने छु । सबै धर्मका सामाजिक प्राणी खुसीका साथ भाईचारा बरकरार गरेर राख्नेछन ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here