spot_img
Saturday, April 1, 2023
Homeब्यानरहरेक दिन ३० वटा वडामा गठबन्धनको घरदैलो अभियान

हरेक दिन ३० वटा वडामा गठबन्धनको घरदैलो अभियान

spot_img

बाम लोकतान्त्रिक गठबन्धनले बाँके क्षेत्र नं.१ का ३० वटै वडामा एकसाथ घरदैलो तथा जनभेटघाट अभियान सुरु गरेको छ । ३० वटै वडामा निर्वाचन
परिचालन समिती गठन गरेको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकताहरु आफ्ना प्रतिबद्धता सहित जनताको घर दैलोमा पुद्यै आएका छन ।घरदैलो तथा जन भेटघाटका क्रममा जनताका गुनासो र सुझावहरु संकलनहरु समेत गरेका छन । गठबन्धनका उम्मेदवार बाहेक कार्यक्रर्ताहरु पनि सक्रिय रुपमा चुनाबि गतिबिधीमा खटिएको निर्वाचन परिचालन समितीका बाँके क्षेत्र नं.१ का संयोजक नरेन्द्र न्यौपानले जानकारी दिए ।निर्वाचन परिचालनकालागी प्रदेश स्तरमा बाँके १(क) मा पट्टु थारु र १ (ख)का लागी बलराम शर्मा संयोजक रहेको निर्वाचन परिचाल समितीले काम गरिरहेकोछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here