spot_img
Sunday, June 4, 2023
Homeखेलकुदनेपालगंज –११ डिभिजन क्वालीको तेस्रो चरण पार

नेपालगंज –११ डिभिजन क्वालीको तेस्रो चरण पार

spot_img

काठमाडौमा जारी शहिल स्मारक सि डिभिजन क्वाली २०९७ खेलमा बाँके नेपालगंज–११लाई सफलता नै सफलता मिलेको छ । शहिद स्मारक सि डिभिजन क्वालीमा नेपालगंज–११ले तेस्रो चरणको खेलमा विजय हासिल गर्दे नकआउट चरण पार गरेको नेपालगंज–११ क्लवका अध्यक्ष घनश्याम थापाले जानकारी दिएका छन ।काठमाडौमा आयोजना गरिएको खेलमा नेपालगंज–११ क्लवले साउथेन एफसि काठमाडौलाई शुन्यका विरुद्ध २ गोलले परास्त गरेका हो । नेपालगंज–११का खेलाडि अतिसले एक गोल र मनिस थारुको एक गोलले गरेको गोलबाट नेपालगंज–११ क्लवले तेस्रो चरणेका खेलमा विजय हासिल गरेको जनक केसीले बताए । काठमाडौ भ्यालि बाहिरबाट सि डिभिजन क्वालीमा यस प्रकारको उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालगंज–११ क्लव हो। निकै कठिनाईका साथ काठमाडौमा प्रवेश गरेको उपत्यका बाहिरको क्लव सि डिभिजन क्वालीमा दोस्रो चरणमा प्रवेश गर्नु लाई निकै महत्वका साथ हेरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here