spot_img
Friday, September 29, 2023
Homeब्यानरबाँके प्रदेश सभा–३ (२) मा उम्मेदवार कुर्मी घरदैलोमा ब्यस्त

बाँके प्रदेश सभा–३ (२) मा उम्मेदवार कुर्मी घरदैलोमा ब्यस्त

spot_img

बाँकेको प्रदेश सभा– ३(२)मा नेपाली कांग्रेसले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ । प्रदेश सभा–३(२)मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मीले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । कांग्रेस नेता कुर्मी दिनहुँजसो मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । उनीसहित गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको पनि उपस्थिती हुने गरेको छ । यसै क्रममा उनले बिहीबार जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँ लगायत स्थानमा घरदैलो गरेका छन् । कांग्रेस बाँकेका जिल्ला सदस्य चन्द्र गुप्ताका अनुसार घरदैलोका क्रममा मतदाताले आगामी निर्वाचनमा कांग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here