spot_img
Friday, September 29, 2023
Homeब्यानरछिटै अगुवा परिचालन गर्दै बाके कांग्रेस

छिटै अगुवा परिचालन गर्दै बाके कांग्रेस

spot_img

मंसिर ४ गतेको निर्वाचनलाई मध्येनजर गर्दै आफ्ना उम्मेदवारहरूलाई विजय गराउनका निम्ति नेपाली कांग्रेस बाकेले स्थानीय अगुवाहरूलाई परिचालन गर्ने भएको छ ।मंगलबार नेपाली कांग्रेसका पुर्व पार्टी सभापति एवं वरिष्ठ साहित्यकार सनत रेग्मीको उपस्थितिमा उक्त विषयमा छलफल गरिएको नेपाली कांग्रेस क्षेत्र नं.२ बाके,क्षेत्रिय सचिव सुनिल सिहं हमालले जानकारी गराएका छन ।विषेश गरि बाके क्षेत्र नम्बर दुई लाई लक्षित गरि बसेको पुर्व पार्टी सभापति रेग्मी लगायतको उपस्थितिले उक्त विषयमा छलफल गरेको थियो ।छलफल पछि हामिसंग कुरा गर्दै पुर्व सभापति तथा वरिष्ठ साहित्यकाकार रेग्मीले अहिलेको अबस्थामा गठबन्धन लगायत नेपाली कांग्रेसबाट उम्मेदवार बनेका साथिहरूलाई विजय गराउनुको अर्को कुनै विकल्प नरहेको बताए ।मंगलबार भएको छलफलमा बाकेमा नेपाली कांग्रेसका मुस्लिम अगुवाहरूसंग समेत छलफल भएको थियो ।बाके क्षेत्र नम्बर -२ मा प्रतिनिधि सभा सदस्यका लागि सुदिप नरसिंह राणा ,प्रदेश ख तर्फ सुरेन्द्र बाहदुर हामाल र प्रदेश क तर्फ राजकुमार बर्मालाई नेपाली कांग्रेसले अघि सारेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here