spot_img
Wednesday, June 7, 2023
Homeब्यानरआफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

spot_img

ललितपुर जिल्लामा आफ्नै श्रीमती २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका–१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।वसन्तीको कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा शव फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here