spot_img
Sunday, May 28, 2023
Homeखेलकुदसि डिभिजन क्वालीमा नेपालगंज–११ दोस्रो चरणमा प्रवेश

सि डिभिजन क्वालीमा नेपालगंज–११ दोस्रो चरणमा प्रवेश

spot_img

शहिद स्मारक सि डिभिजन क्वाली २०७९ खेल्न बाँकेको नेपालगंजबाट काठमाडौ गएको नेपालगंज–११ क्लव दोस्रो चरणमा प्रवेश गरेको छ ।काठमाडौमा आयोजना गरीएको सि डिभिजन क्वलीमा बाँकेको नेपालगंज –११ का अध्यक्ष घनश्याम थापाको नेतृत्वमा गएको क्वलले लिकु भुजी रापेछापको २ गोलको विरुद्ध ३ गोल हाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालगंज –११का खेलाडि निशान डांगी,विनोद केवट,राहुल गुरुङको १/१ गोल गर्दा नेपालगंज–११ लिग खेलको दोस्रो चरणमा प्रवेश गरेको जनक कसीले जानकारी दिए । पहिलो चरणको खेलमा नेपालगंज–११ क्लवले अतरयुथग क्लव काठमाडौलाई शुन्यका विरुद्ध चार गोलले विजय गरेको गरेको थियो । निकै कठिनाईका साथ काठमाडौमा प्रवेश गरेको उपत्यका बाहिरको क्लव सि डिभिजन क्वालीमा दोस्रो चरणमा प्रवेश गर्नु लाई निकै महत्वका साथ हेरिएका खेलप्रेमहरु बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here