spot_img
Saturday, June 3, 2023
Homeब्यानरकोहलपुरको प्रेस संयोजकमा प्रियास्मृति ढकाल नियुक्त

कोहलपुरको प्रेस संयोजकमा प्रियास्मृति ढकाल नियुक्त

spot_img

पत्रकार प्रियास्मृति ढकाल बाँकेको कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका छन् । गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो ।
करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् ।
कोहलपुर नगरपालिका–९ का स्थायीबासी पत्रकार ढकालले बाँके प्रजातान्त्रिक विचार समुहका कोषाध्यक्ष समेत रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here