दमक – झापाको गौरादहमा गोली चलेको छ । गाैरादह-८ वैरातीमा गाेली चलेकाे हाे ।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय झापाले गोली लागेर एक बरण शाहकाे मृत्यु भएको जनाएको छ ।
झापाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले गोली लागेर स्थानिय हेमराज शाह घाइते भएको जानकारी दिए ।
घटनामा घाइते भएकालाई उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको छ । मृतर र घाईते काका भतिज हुन् । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।
00