spot_img
Saturday, April 1, 2023
Homeखेलकुदसि डिभीजन क्वालीमा नेपालगंज–११को विजय सुरुवात

सि डिभीजन क्वालीमा नेपालगंज–११को विजय सुरुवात

spot_img


शहिद स्मारक सि डिभिजन क्वाली २०७९ मा बाँके नेपालगंज–११ क्लवले विजय सुरुवात गरेको छ । काठमाडौमा आयोजना गरीएको सि डिभिजन क्वलीमा बाँकेको नेपालगंज –११ का अध्यक्ष घनश्याम थापाको नेतृत्वमा गएको क्लवले अतरयुथ क्लव काठमाडौलाई जिरोका विरुद्ध चार गोलले विजय गरेको हो । यो संगै नेपालगंज–११को दोस्रो खेलको लागि यात्रा तय भएको छ ।बाँकेबाट पहिलो पटक सि क्वालीका लागि काठमाडौमा गएको नेपालगंज–११ क्लवले गरेको यो विजय सुरुवातलाई निकै महोत्वका साथ लिएको छ ।अतरयुव क्लव काठमाडौ यस भन्दा अघि समेत सि क्वालीमा खेलि सकेको टिम हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here