spot_img
Monday, February 6, 2023
Homeब्यानरसंविधानको रक्षार्थ गठबन्धन :नेेता राठौर

संविधानको रक्षार्थ गठबन्धन :नेेता राठौर

spot_img

नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले संविधानको रक्षार्थ नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन भएको बताएका छन् ।

गठबन्धन दलका अगुवा नेता तथा कार्यकर्तालाई मंगलबार सम्बोधन गर्दै खजुरा-१ राधापुरमा बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका राठौरले भने-‘हामी निर्वाचन मार्फत संविधानको स्थायीत्व सँगै विकास निर्माणका लागी प्रतिबद्ध छौं ।’
खजुरा गाऊँपालिका प्रमुख डम्बर वि.क. तुफानले यतिबेलाको एक मात्र राजनीतिक आबश्यकता गठबन्धनलाई जिताउनु पर्ने भएको बताएका थिए ।
अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा पालिका उप-प्रमुख मञ्जु मल्ल लगाएतका गठबन्धन दलका अगुवाहरुले आ आफ्नो भनाई राखेका थिए ।

नेपाली कांग्रेस ईकाई सभापति
हस्त बहादुर शाहीको सभापतित्वमा सम्पन्न छलफल तथा भेटघाट कार्यक्रममा प्रदेश सभा ३-१ का उम्मेद्वार बादशाह कुर्मी,समानुपातिक तर्फकी उम्मेद्वार आशा वि.क.कांग्रेस बाँके पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ,नेकपा समाजवादी सहितका गठबन्धन दलका स्थानीय नेता तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here