spot_img
Wednesday, June 7, 2023
Homeब्यानरस्वतन्त्र उम्मेदवार खनाललाई अर्ना र रौनियारलाई जेब्रा

स्वतन्त्र उम्मेदवार खनाललाई अर्ना र रौनियारलाई जेब्रा

spot_img

पछिल्लो समस्य बाँकेको क्षेत्र नं.२ लाई आफ्नो पक्षमा पार्नका लागि अगाडि बढेको प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदावर दिवाकर शर्मा खनालले निर्वाचन चुनाव चिन्ह अर्ना भएको छ भने त्यस्तै प्रदेश तर्फका उम्मेदवार राजकुमार रौनियारले जेब्रा चुनाव चिन्ह प्राप्त गरेको छन ।निर्वाचन आयोगको कार्यालयले विहिबार उक्त चुनाव चिन्हहरु जारी गरेको पुर्व तालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका तयार गरेको थियो ।आयोगले यसअघि आइतवार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । सोमवार उम्मेदवार विरुद्ध परेका उजुरी लिएको थियो । प्राप्त उजुरी माथि मंगलवार छानबिन गरी निणर्य लिने र नामावली सार्वजनिक गरिने आयोगले यस अघि नै जनाएको थियो ।अर्ना र जेब्रा पाएपछि लग्त्तै स्वतन्त्र उम्मेदवार खनालले प्रतिक्रिया दिदै भने, ‘अर्ना भनेको लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैसा हो । यो जंगली बोभिड ९दयखष्म० जातीको दोसरो ठूलो जनावर हो । लोपोन्मुख जनावरलाई सहारा दिन बचाउन निम्नि मैले अर्ना चिन्ह लिदै राजनीतिकर्मी भ्रष्टाचारीलाई सतर्क गराउन अर्ना रोजेको हो ।’यस्तै रौनियारले भने, ‘नेपालमा नपाइने तर अस्ट्रेलिया महादेशमा पाईने जिराफ यसले ब्यक्तिलाई लोभ्याउने भएकोले मैले यो चिन्ह रोजेको हो ।’उनीहरुले अब झन बलियो भएर चुनावी प्रचारप्रसारमा जुट्ने र आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत प्राप्त गर्ने दृढ विश्वास व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here