spot_img
Tuesday, March 28, 2023
Homeब्यानरकांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

spot_img

रुकुम पश्चिम स् रुकुम पश्चिम प्रदेश सभा ९ख० का कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका ओलीको उम्मेदवारी खारेज भएको हो ।

उनी रुकुम पश्चिमका कांग्रेस सभापति हुन् । ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेश सभा ९ख०का उम्मेदवार राजकुमार शर्माको तर्फबाट उजुरी दर्ता भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना जारी गर्दै उम्मेदवारी खारेज भएको जानकारी गराएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here