spot_img
Sunday, May 28, 2023
Homeब्यानरनवलपुरमा ग्याँस बुलेट दुर्घटना, एक जनाको मृत्यु, एक जना घाइते

नवलपुरमा ग्याँस बुलेट दुर्घटना, एक जनाको मृत्यु, एक जना घाइते

spot_img

रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीमा ग्याँस बुलेट बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार भारतबाट ग्याँस बुलेट बोकेर काठमाडौं आउँदै गरेको एनएल ओएल २४६० नम्बरको ग्याँस बोकेको ट्रक एक्कासी अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी घटना स्थलमै भारतको उत्तरप्रदेश निवासी १८ बर्षीय जयनारायण पालको निधन भएको प्रहरीले जनाएको छ । ट्रक विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा दुर्घटना भएको हो ।

त्यसैगरी दुर्घटनामा परी ४२ बर्षीय अजयकुमार सिंह घाइते भएका छन् । मृतकको शव पोष्टमार्टकका लागि मध्यविन्दु जिल्ला अस्पताल राखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here