spot_img
Friday, September 29, 2023
Homeब्यानरपहिरोका कारण सडक अवरूद्ध

पहिरोका कारण सडक अवरूद्ध

spot_img

बझाङ, बित्थडचिर गाउँपालिका–१ भाडाभिड कच्चरस्थित जयपृथ्बी राजमार्गमा आइतबार बिहान सडकको पर्खाल भत्किँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । साथै बित्थडचिर गाउँपालिका३ स्याडी पैरास्थित राजमार्गमा आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ ।
बैतडी, दशरथचन्द नगरपालिका–४ गोठलापानी झुलाघाट सडक खण्डको कलवाड भन्ने स्थानमा आइतबार दिउँसो पर्खाल भत्किँदा सडक पूर्णरुपमा अवरूद्ध भएको छ । यसैगरी अछाम, बान्निगढी जयगढ गाउँपालिका–४ तिमिल्सेनको सल्लाघारीस्थित सडकमा आइतबार दिउँसो अविरल वर्षाको कारण पहिरो जाँदा मंगलसेनबाट जयगढ भएर साँफेबगर जाने सडक खण्ड पूर्णरुपमा अवरूद्ध भएको छ । यसैगरी दैलेख, आठबिस नगरपालिका–४ खिट्की जिउलास्थित सडकमा आइतबार दिउँसो पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरूद्ध भएको छ । नजिकैको प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here