spot_img
Monday, March 27, 2023
Homeब्यानरशिवसेनाका स्वतन्त्र उम्मेदवार ‘खनाल र रौनियार’ले गराए मनोनयन दर्ता

शिवसेनाका स्वतन्त्र उम्मेदवार ‘खनाल र रौनियार’ले गराए मनोनयन दर्ता

spot_img

शिव सेना नेपालले बाँकेको क्षेत्र नं. २ बाट प्रत्यक्ष स्वतन्त्र उम्मेदवार खडा गरेको छ । बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा हिन्दूत्वको नारा बोकेका दिवाकर शर्मा खनालले जिल्ला निर्वाचन आयोगमा आज मनोनयन दर्ता गराएर आधिकारीक रुपमा उम्मेदवारी दिएका छन ।

यस्तै शिवसेना नेपालको तर्फबाट बाँकेको क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य (प्रत्यक्ष) मा स्वतन्त्र उम्मेदवार राज कुमार रौनियारले मनोनयन दर्ता गराएका छन ।

शिवसेना नेपाल बाँकेबाट उनीहरु दुवै जना स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन ।

आइतबार बागेश्वरी मन्दिरको पार्कबाट र्‍याली सहित उनीहरु मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा पुगेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here