spot_img
Friday, September 29, 2023
HomeUncategorizedहिन्दू नेता खनाल र रौनियारद्वारा राप्ती नदीमा पुगेका श्रद्धालुलाई स्वागत

हिन्दू नेता खनाल र रौनियारद्वारा राप्ती नदीमा पुगेका श्रद्धालुलाई स्वागत

spot_img

आज माता दुर्गा विसर्जनको दिन शिव सेना तर्फबाट बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ को (क) बाट प्रतिनिधिसभा सदस्य राज कुमार रौनियारले विसर्जनमा गएका श्रद्दालुलाई स्वागत गरेका छन ।

शिव सेनाको तर्फबाट हिन्दूत्वको रक्षाका लागि उम्मेदवारी दिएका खनाल र रौनियार सहित शिव सेनाको टोलिले राप्ती नदीमा विसर्जनका लागि पुगेका श्रद्धालुलाई स्वागत गर्दै हिन्दू एकताका लागि नारा लगाएका थिए ।

उनीहरुले श्रद्धालुलाई राप्ती नदीमा स्वागत गर्दै वर्षाका कारण बढदो बहावबाट सतर्कता अपनाएर मात्र मातालाई विसर्जन गर्न आग्राह गरेका छन ।

त्यस क्रममा उम्मेदवार खनाल र रौनियारले बिभिन्न हिन्दूहरु संग भेटघाट गरेका थिए ।

शिवसेनाका सदस्यहरुले माताको मुर्ती विसर्जनमा गएका भक्तजनहरुलाई सहयोग पुर्‍याउदै त्यहाँ खटिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here