spot_img
Thursday, September 28, 2023
Homeसमाचारदशैको अवसरमा मानवसेवा आश्रममा कपडा सहयोग

दशैको अवसरमा मानवसेवा आश्रममा कपडा सहयोग

spot_img

दशैको शुक्ला तृतिया अर्थात घटस्थापनाको तेश्रो दिन बुधबार, यसै दशैको अवसर पारेर नेपालगञ्ज १८ निवासी एवं समाजसेवी रौनियार परिवारले कपडा सहयोग गरेको छ ।

नेपालगञ्ज स्थित मानवता प्रवद्र्धन महाअभियानका लागि संचालनमा रहेको मानवसेवा आश्रममा कपडा सहयोग गरीएको हो ।

आश्रममा रहेका बालबालिका देखि बृद्ध सम्म हुने गरी एक/एक-जोर ट्रयाक सुट र चप्पल सहयोग गरीएको हो । सहयोग पछि प्रतिक्रिया दिदै समाजसेवी कृष्ण रौनियारले सबैको अनुहारमा खुसी छाइरहदा आश्रममा रहनुभएका जसको कोही छैन उनीहरुको अनुहारमा समेत खुसी छाओस भन्ने कामना सहित यस्तो सहयोग गरीएको बताईन ।

यसै गरी मानव सेवा आश्रम संचालक सृजना मानव सेवाले भर्खरै संचालनमा ल्याईएको आश्रममा पछिल्लो समय सहयोगी मनहरु जुट्दै गईरहेको बताईन ।

कपडा सहयोग कार्यक्रममा राजनितिककर्मी तथा समाजसेवी ललित रौनियार, राजकुमार रौनियार, कृष्ण रौनियार, दमयन्ती रौनियार, सञ्चारकर्मी एवं समाजसेवी मधु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here